प्रदेश नं० २ इस्थित “८” जिल्लाहरु (सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) यसको कार्य क्षेत्र रहेकोमा हाल यस  वित्तीय संस्थाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरि जम्मा ८ जिल्लामा “४०” वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कार्यक्रम संचालन गरिरहेको छ ।