प्रदेश नं० २ भित्रका “८” जिल्लाहरु (सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) यसको कार्य क्षेत्र रहेकोमा हाल यस बैंकले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरि जम्मा ८ जिल्लामा आफ्नो कार्यक्रम संचालन गरिरहेको छ ।