Todays Saving

Todays Saving

Tomorrows Prosperity

Base for Rural Development

Base for Rural Development

“Qualitative Expansion of Micro-Finance”

Your Success Is Our Mission

Your Success Is Our Mission

We Grow

We Grow

We help to grow and take care of financial status of deprived households..

Services

कर्जा सेवाहरु १) लघु कर्जा (Micro Loan) क) साधारण कर्जा ( General Loan) ख) मौसमी कर्जा (Seasonal Loan)…

read more

बचत सेवाहरु (क) अनिवार्य बचत (१) मासिक बचत (ख) ऐच्छिक बचत/कोष (१) स्वेच्छिक बचत (२) केन्द्र कोष बचत…

read more

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड यहाँहरुको स्वागत गर्दछ

कम्पनी ऐन, २०६३ बमोजिम सम्वत् २०६५ मंसिर ८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सम्बत् २०६६ बैशाख ४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी यस मिथिला लघुवित्त वित्तीय संस्था लि. को स्थापना भएको हो । गरिव तथा विपन्न बर्गका महिलाहरुको घर आँगनमा लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक स्तरबृद्विमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ । यस मिथिला लघुवित्त वित्तीय संस्था लि. प्रदेश २ का “८” जिल्ला कार्यक्षेत्र (सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) जिल्लामा "४५" वटा शाखाहरु संचालनमा आई सकेका छन । यस मिथिला लघुवित्त वित्तीय संस्था लि. को प्रमुख उदेश्य आर्थिक रुपले अति कठोर जीवन विताईरहेका ग्रामीण परिवारलाई विपन्नतावाट माथि उठाई स्वावलम्वी बनाउन सामूहिक जमानीमा विना धितो कर्जा प्रवाह गरी आर्थिक एवं सामाजिक क्रियाकलापमा उनीहरुको सहभागिता अभिबृद्धि गर्ने रहेको छ । यस वित्तीय संस्थाले आफ्नो उदेश्य प्राप्तीका लागि उनीहरुको आत्म विश्वास जगाई जाति, धर्म, लिंङ्ग तथा राजनैतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगरी सदस्यहरुमा रहेको शीप र जाँगरलाई आयमुलक कार्यमा लगाउन प्रोत्साहन गर्ने तर्फ सदैव जोड दिईनेछ ।

प्रमुख कार्यकारी अधिकृतको भनाई

सन् १९७० को दशकमा बंगालादेश वाट सुरु भएको लघुवित्त कार्यक्रम गरिवी निवारणको एक उपयुक्त माध्यम मानिन्छ । यस कार्यक्रमले न्युन आय भएका विपन्न तथा गरिव वर्गका मानिसहरुलाई घरदैलोमा नै वित्तिय सेवा दिई उनिहरुको आर्थिक तथा सामाजिक जीवन स्तर बृद्धि गर्न प्रभावकारी भुमिका निर्वाह गर्दै आएको छ । नेपालको सन्दर्भमा पनि यस्तो कार्यक्रमलाई गरिवी निवारणको प्रभावकारी साधनको रुपमा लिईन्छ । यस मिथिला लघुवित्त वित्तीय संस्था लि. ले देशका विभिन्न भागमा रहेका विपन्न तथा गरिव परिवारलाई लघुवित्त सेवा पुर्याई उनीहरुको आर्थिक तथा समाजिक जिवन स्तरमा बृद्धि गरि स्वावलम्वी तथा स्वाभिमानी वन्न विशेष भुमिका निर्वाह गर्ने उद्देश्यले विगत १२ बर्ष देखि विभिन्न दश जिल्लामा सेवा पुयाउँदै आएको छ । धन्यवाद !!

About Image
99

Happy Client

99

Loan Clients

99

Districts

99

Branches

99

Staff

Management Team

Mr. Satya Deo Raut

Chief Executive Officer (CEO)

Mr. Hemraj Hemant

Department Head/Company Secretary Finance, IT & Reporting Department

Mr. Ram Pukar Mahato

Department Head, Internal Audit Department

Mr. Ramanand Yadav

Department Head, HR & General Service Department

Mr. Roshan Kumar Chaudhary

Department Head, Credit, Monitoring & Planning Department

Mr. Lalendra Prasad Mahato

Assistant Officer, Accountant & Finance Department

Mr. Jiban Kumar Kalikote

Assistant Officer, Information Technology Department

About MLBBL

Mithila Laghubitta Bittiya Sanstha Ltd. is registered under the "Company Act 2063" with the Company Registrar's office of Nepal as a micro-finance institution in Dhalkewar, Dhanusha district. The registered code number of this organization is 1093/065/066 dated June 7, 2018 (2075.02.24 Bikram Era). Mithila came into existence in Dec 22, 2008 (2065.09.07) with the establishment of its central Head office at Dhalkewar in Mid-Eastern Region of Nepal. The Nepal Rastra Bank (NRB) has given the license for operating the transactions. The license number is "D" 073/49/04